माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा नुनको को हाहाकार भएको भ्रम फैलिएको छ । 

सनिवार विहानै देखि चन्द्रौटाका किराना प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा नुनको को हाहाकार भएको भ्रम फैलिएको छ । 

सनिवार विहानै देखि चन्द्रौटाका किराना प"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको चन्द्रौटामा नुनको हाहाकार भएको भ्रम

२०७३, २७ कार्तिक शनिबार ०८:१९


माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा नुनको को हाहाकार भएको भ्रम फैलिएको छ । 

सनिवार विहानै देखि चन्द्रौटाका किराना पसलमा ग्राहकहरुको भिड रहेको छ । व्यापारिहरुले पनि वेच्नु भन्दा गोदाममा थनक्याउने तयारिमा रहेका छन । छिमेकि देश भारतका केहि अराजक तत्वले नुन नपाइने भन्ने सुनाएपछि नेपालका सिमावर्ति क्षेत्रमा  भ्रम फैलिएको इलाका प्रशासन कार्यलय चन्द्रौटामा प्रमुख मेघनाथ पाध्यले वताउनु भयो ।

नेपालमा भारत वाट भन्दा अन्य राष्ट्रवाट वाट नुन आउने भएकाले कोहि भ्रममा नपर्न पाध्यले अपिल गर्नुभएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका प्रमुख विष्णु प्रसाद श्रेष्ठले नेपालमा खाने नुन १ वर्ष सम्म पुग्ने मौज्दात रहेको दावि गर्नुभएको छ ।

विभिन्न व्यक्तिले भ्रम फैलाएकोले दैनिकि नभई नहुने भएकाले पनि ग्रहकहरु आत्तिएको उहाको भनाई रहेको छ ।व्यापारिहरुलाई चाहिएको जति खानेनुन उपलव्ध गराउन सकिने क्षेष्ठले वताउनु भयो ।

वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईका अनुसार नुनको मुल्यमा अनियमितता नहोस भनि विभिन्न ठाउमा अनुगमन गरिरहेको वताउनु भयो ।

तस्विर: कपिलवस्तुको चन्द्रौटामा रहेको शंकर किराना पसलमा नुन खरिदको लागि ग्राहकहरुको भिड 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह