कृष्ण कँडेल/कात्तिक २८, बागलुङ । काठमाण्डौ उपत्यकामा रहेको रगत अभावलाई मध्य नजर गर्दै काठमाण्डौमा वस्ने गलकोटेले रगत संकलन गरि रेडक्रसलाई प्रदान गरेका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक २८, बागलुङ । काठमाण्डौ उपत्यकामा रहेको रगत अभावलाई मध्य नजर गर्दै काठमाण्डौमा वस्ने गलकोटेले रगत संकलन गरि रेडक्रसलाई प्रदान गरेका छन् ।"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काठमाण्डौमा गलकोटेको रक्तदान

२०७३, २८ कार्तिक आईतवार ०२:४१


कृष्ण कँडेल/कात्तिक २८, बागलुङ । काठमाण्डौ उपत्यकामा रहेको रगत अभावलाई मध्य नजर गर्दै काठमाण्डौमा वस्ने गलकोटेले रगत संकलन गरि रेडक्रसलाई प्रदान गरेका छन् । 

गलकोट घुम्टे विकास मञ्च काठमाण्डौको आयोजना तथा नेरिक एकेडेमि र गलकोट घुम्टे बहुउदेश्यीय सहकारीको सहआयोजनामा गरिएको रक्तदान कार्यक्रमबाट संकलन भएको ७० युनिट रगत नेपाल रेडक्रस सोसायिटि ललितपुर जिल्ला साखालाई प्रदान गरिएको हो । 

गलकोट घुम्टे विकास मञ्च काठमाण्डौका सदस्य मिलन केसी, नेरिक एकेडेमीका प्रिन्सिपल मनबहादुर खत्री र गलकोट घुम्टे बहुउदेश्यीय सहकारीका प्रबन्ध निर्देशक देवेन्द्र सुवेदीले सुरुमा रगत दिएर कार्यक्रमको सुरु गरिएको थियो । 

नेरिक एकेडेमी संखमुलमा भएको रक्तदान कार्यक्रममा ७० जनाले रगत दान गरेका गलकोट घुम्टे विकास मञ्च काठमाण्डौका सदस्य मिलन केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा