कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमाना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमाना"/>

२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भारत लैजाँदै गरेका ३३ वटा गाई र एक बाछा बरामद

२९ कार्तिक २०७३, सोमबार ०५:०८


कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमानाका सम्सी गाविस–५ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

सीमा सुरक्षा गस्तीका लागि प्रहरी चौकी सम्सीबाट खटिगएको प्रहरी टोलीले ती गाई वनको बाटो हुँदै नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

बरामद गाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय भिठ्ठामोडमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता