९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

असन्तुष्ट ताम्तीबासिद्धारा विरोध कार्यक्रम जारी

२९ कार्तिक २०७३, सोमबार ०६:०४


नन्दराम जैशी/कात्तिक २९, जुम्ला । अब बन्ने गाउँपालिकाको खाका प्रति असन्तुष्ट जनाउदै जुम्ला ताम्ती बासीले शनिबारबाट विरोध कार्यक्रम जारी राखेका छन् । 

स्थानिय तह पुर्नसंरचना जनदबाब कार्यक्रम अन्र्तगत विरोध कार्यक्रममा । स्थानिय तहको पुर्नसंरचना बैधानिक ढंगले गरौ, राजनैतिक दलको मनोमानि ताम्तीबासिलाइ नथुपारौ, भन्ने विभिन्न नाराका साथ ¥यालि सहित ताम्ती गाविसले सोमबार पनि विरोध जनाएका हुन् । 

 स्थानिय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाबाट सिफारिस १ नगरपालिका सहित ७ गाँउपालिका भित्र ताम्ती गाविस समाबेश भएको तातोपानि गाँउपालिका ताम्ती गाविसबासिका लागि उपयुक्त नभएको भन्दै विरोध जनाइएको हो ।

ताम्ती गाविसलाई तातोपानी गाउँ पालिकामा समावेश नगराइ कुडारी गाउँ पालिकामा समावेश हुनु पर्ने उनिहरुको माग छ । भौगोलिक हिसाबले तातोपानी गाउँ पालिकासँग ताम्ती गाविस गाँउपालिका बन्न सहज नहुने भएकोले कुडारी गाउँ पालिकासँग समावेश गर्नु पर्ने माग राख्दै गाविसबासिले विरोध कायृक्रम जारी राखेको ताम्तीबासि तथा नेपालि कांग्रेस जुम्लाका सचिब कर्ण बहादुर शाहिले बताउनुभयो ।    

 कुडारीसँग ताम्तीको बस्ती तथा सडक संजाल जोडिएको हुँदा आफुहरुलाई कुडारीमा गाभिन सहज हुने ताम्ती गाविस बासीको भनाई छ । समानुपातिक विकासका लागि सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको खाँका तयार गरिनु पर्ने भन्दै आफ्नो माग सम्बोधन नभएसम्म विरोध कार्यक्रम जारी राख्ने ताम्ती गाविस वासीहरुले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो