कात्तिक २९, काठमाडौँ । अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौँ । अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हि"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाई द रिभर ग्रुप अफ कम्पनीद्वारा डेढ लाखसहित सम्मान

२०७३, २९ कार्तिक सोमबार १०:५४


कात्तिक २९, काठमाडौँ । अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही तथा धावक संजय पण्डितलाई सोमबार द रिभर अफ कम्पनिद्धारा रु. एक लाख पचास हजारद्धारा सम्मान गरेको छ । 

समाजसेवी युवा व्यवसायी एवं कम्पनिका अध्यक्ष रघु पुरीद्वारा सम्मान पत्र एवं उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । पुरी पुर्वाञ्चल क्षेत्रका चर्चित फुटबल खेलाडी थिए । कार्यक्रममा पुरीले संजय जस्ता देशको झण्डा र नाम संसारभर फैलाउने साहसिक व्यक्तिलाई सदैव साथ दिने बताए । 

पण्डित विश्वका सर्वोच्च शिखर सगरमाथा प्राण घातकको रुपमा चिनिएको आठौ ठूलो पर्वत मनास्लु युरोपको सर्वोच्च शिखर एलब्रस जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । 

उनी नेपालका उल्टो हिँडेर हिमाल आरोहण गर्ने प्रथम विश्व पर्वतारोही हुन् । पण्डितले एलब्रस हिमालमा ६ मिनेट ३ सेकेण्ड अर्ध नाङ्गिएका थिए भने जापान तथा दक्षिण अमेरिकी हिमालमा दौरा सुरुवाल भात गाँउले टोपी प्रदर्शन गरेका थिए । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार