नरी बडु, कात्र्तिक २९ बैतडी ।
स्थानीय पुनसंरचनामा जिल्लाको स्वराड क्षेत्रका जनाताहरुले उक्त क्षेत्रमा मेलौली नगरपालिका माग गरेपनि आयोगले सार्वजनिक गरेको पछिल्लो खाकामा माग पुरा नभएपनि स्थानीयले आपत्ति जनाएका छन् ।

एतिहाँसिक रुपले सुदूरपश्चिमकै चर्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २९ बैतडी ।
स्थानीय पुनसंरचनामा जिल्लाको स्वराड क्षेत्रका जनाताहरुले उक्त क्षेत्रमा मेलौली नगरपालिका माग गरेपनि आयोगले सार्वजनिक गरेको पछिल्लो खाकामा माग पुरा नभएपनि स्थानीयले आपत्ति जनाएका छन् ।

एतिहाँसिक रुपले सुदूरपश्चिमकै चर्ति"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जनताको माग विपरित अएको पुनसंरचनाप्रति स्थानीको आपत्ति

२०७३, २९ कार्तिक सोमबार ११:३२

नरी बडु, कात्र्तिक २९ बैतडी ।
स्थानीय पुनसंरचनामा जिल्लाको स्वराड क्षेत्रका जनाताहरुले उक्त क्षेत्रमा मेलौली नगरपालिका माग गरेपनि आयोगले सार्वजनिक गरेको पछिल्लो खाकामा माग पुरा नभएपनि स्थानीयले आपत्ति जनाएका छन् ।

एतिहाँसिक रुपले सुदूरपश्चिमकै चर्तित र यस अघिपनि पाटन नगरपालिका पछि मेलौली नगरपालिका प्रस्ताव हुँदा समेत पुनसंरचना सहयोग समिती र आयोगले मनोमानि गरेकाले स्थानीयले आपत्ति जनाएका छन् ।

उक्त क्षेत्रका जनाताहरुले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ती मार्फत यथासिघ्र नगरपालिका मेलौली नगरपालिका घोषणा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह