राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।&nbs"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७३, ३० कार्तिक मंगलवार ०९:३१


राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएको छ । जनता र प्रहरीबिचको सम्बन्ध थप सुदृद्ध बनाउने उदे्श्यले  आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रममा अधिकांश बक्ताहरुले प्रहरीको काम कार्बाहीको समिक्षा गर्दै अगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रबाह गर्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञबाली कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै उपस्थितहरुले जिल्लाको शान्ति सुरक्षा र नेपाल प्रहरी प्रदान गर्ने सेवा सम्बन्धमा राखिएको जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए । 


कार्यक्रममा सिरहाका प्रहरी प्रमुख (एसपी) ज्ञबालीको साथै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक महेश अधिकारी, मिर्चेया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दास रहेका थिए ।

यस्तै सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झरोखी साह, नेपाल बिद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका इन्जिनियर संजिब कर्ण, खानेपानी मिर्चैयाका प्रमुख राम लोचन साहको साथै राजनितिकर्मी, बुद्धिजिबी, नागरिक समाज, स्थानियबासी, ब्यापारी, संचारकर्मी लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा