९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ अस्पतालमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा

३० कार्तिक २०७३, मंगलवार १०:०८

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्ला अस्पताल बझाङमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा परेका छन । 

एक साता अगाडि बिग्रेको एक्सरे मेसिन मर्मत नहुँदा बिरामी मर्कामा परेका हुन । एक्सरे मेसिन बिग्रेको हुँदा उपचारका लागि जिल्ला अस्पताल बझाङ आएका बिरामीहरु २ किलोमिटर टाढा रहेको निजि अस्पतालमा गएर एक्सरे गरिरहेका छन ।

जिल्ला अस्पताल बझाङको एक्सरे मेसिन बिग्रेको हुँदा बिरामीलाई लिएर एक्सरे गर्न निजि अस्पतालमा ल्याएको बिरामीका आफन्त गोविन्द रोकायाले बताए । राज्यले तत्काल एक्सरे मेसिन मर्मत गरी जिल्ला अस्पतालमा नै सेवा  दिनुपर्ने उनको भनाई छ ।  

एक्सरे मेसिन बिगे्रको हुँदा बिरामीहरु एक्सरे गर्न निजि अस्पतालमा जाने गरेको जिल्ला अस्पतालका डाक्टर बिष्णु खतिवडाले बताए । बिग्रेको एक्सरे मेसिनको सामान बाहिरी देशबाट मगाउनु पर्ने हुँदा एक साता पछि एक्सरे मेसिन मर्मत गरि सेवा दिने उनको भनाइ छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो