कात्तिक ३०, मुगु । टेलीभीजन मार्फत मुगु जिल्ला कृषी गतिबिधीलाई महत्वरुपमा राट्ष्यि स्थरले समचारको माध्यमबाट प्रचार प्रचार गरे बापत मुगु जिल्ला न्यू २४ का टि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, मुगु । टेलीभीजन मार्फत मुगु जिल्ला कृषी गतिबिधीलाई महत्वरुपमा राट्ष्यि स्थरले समचारको माध्यमबाट प्रचार प्रचार गरे बापत मुगु जिल्ला न्यू २४ का टि"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

टि.भि जर्नालीस्ट सम्मानित

२०७३, ३० कार्तिक मंगलवार १४:१४


कात्तिक ३०, मुगु । टेलीभीजन मार्फत मुगु जिल्ला कृषी गतिबिधीलाई महत्वरुपमा राट्ष्यि स्थरले समचारको माध्यमबाट प्रचार प्रचार गरे बापत मुगु जिल्ला न्यू २४ का टिभि जर्नालीस्ट दान बहादुर बुढालाई जिल्ला कृषी बिकास कार्यालयले कृषी पत्रकारीता २०७३ बाट सम्मानीत गरेको छ ।

३६ औ बिश्व खाद्य दिवरको अबसरमा जिल्ला कृषी बिकास कायालय मुगुले एक कायाक्रममा जिल्लामा कृषी सम्मबन्धी बढी समचार सम्पेक्षण गर्ने पत्रकार, जिल्ला कृषी सेवा केन्द्रमा रामा्रे काम गर्ने कर्मचारी र बिश्व खाद्य दिपसको बारेमा माबि स्थरीय बिद्यार्थी बक्तीतत्ते कला कार्याक्रममा सहभागी बिद्यार्थिहरु लाई माननीय कृषी मन्त्री राधिका तामाङ्ग ले सम्मान प्रमाण पत्र र फुलमाला,खादाले सम्मान गरेकी हुन ।

सम्मान हुने पत्रकारहरु टेली भिजन तर्फ न्यू २४ का टिभि जर्नालीस्ट दान बहादुर बुढा, नेपाल टेलीभिजनका कबीरमज कार्की, पत्रीकातर्फ गोखापत्रका नृपेन्द्र बहादर मल्ल, राजधानिक दौनिकका बिमल हमाल, नागरीक दौनिकका सुमन मल्ल, अन्नपूर्ण र्दौनिका जिवन सेजुवाल कान्तिपूर दौनिकका राज बहादुर शाही, रेडीयो नेपालका बिनोद मल्ल रिपोर्टस क्लवका गोकर्ण शाही रहेका छन ।

तेसै थरी कुषि सेवा केन्द्र अन्तर रामा्रका गने सोरुकोट सेवा केन्दका प्रमुख दिपक आचार्यलाई र जिल्लामा नियमित ब्याबसाय रुपमा तरकारी खेति गर्न काकीबाडा वडा नम्बर २ का अंक बहादुर भाम लगाएत अन्य कृषक हरुलाई उक्त ३६ औ बिश्व खाद्य दिवसको अबसरमा सम्मान पाएका छन ।उक्त कार्याक्रमा सम्मान हस्तान्तरण गदौ नेपाललाई कृषि प्रदान देश  भने पनि हामीहरुले अहीले सम्म ब्यबहारमा उतान्न नसकेको हुदा यस देशलाइं ब्याबहारी,यन्त्रीकरण र औधोगीकरण बनाउनकोलागी सम्पूण ब्याक्तिहरुलाई आ आफ्नो तहतप्का बाट लाग्नु पर्ने कृषि सम्बन्धित महत्वपूण कुरालाई संबिधान संशोधनबाट संशोधन गरी स्थानिय निकायको चुनाव गरे पछि मात्र ।कृषकका समस्याहरु समाधान हुने माननीय कृषी मन्त्री राधिका तामाङ्गले बताएका छन ।

सोही कार्याक्रमा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख डा.चन्द्र प्रसाद रीसालले जिल्लामा  कृषि कार्यालयले सन्चालीत कार्याक्रम बाट भएका उपलब्धि प्रगती र सम्स्याको बारेमा जानकारी समेत गर्राका थिए  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा