२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोबाङमा शिक्षक अभिभावक मञ्च गठन

२०७३, १ मंसिर बुधबार ०३:१५

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने उदेश्यले बागलुङको बोबाङमा गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ । 

प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको हो ।  

चुनाबहादुर घर्ती अध्यक्ष रहेको मञ्चले गुणस्तरिय सिकाईका लागि गाविस भित्रका शिक्षक, विद्यार्थी र अभिभावक विच समन्वय फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माले जानकारी दिनुभयो ।  मञ्चको सदस्यमा यमबहादुर कायत, ईन्द्रकुमारी घर्ती, होमकुमारी छन्त्याल, ईन्द्रकुमारी घर्ती, नरकुमारी घर्ती, गुमानसिंह पुन, पदम घर्ती, जंगबहादुर विक, लोचन भण्डारी र रुपा विक  रहनुभएको छ । 

कार्यक्रममा उत्तरगंमा माध्यमिक विद्यालय बुर्तिबाङ स्रोतकेन्द्रका स्रोतव्यक्ति बेदबहादुर बुढाले मञ्चले गर्ने कामको बारेमा सहजिकारण गर्नुभएको थियो । स्थानिय शैक्षिक सरोकारवालाको उपस्थिती रहेको कार्यक्रम फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा