२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राङडाँडा गाविस १२औं घरभित्रको धुवाँ मुक्त गाविस घोषणा

२०७३, १ मंसिर बुधबार ०३:२४

जितेन्द्र भण्डारी/मङ्सिर १, पाँचथर । पाँचथरको सराङडाँडा गाविस जिल्लाको १२ औ घरभित्रको धुवाँ मुक्त गाविस घोषणा गरिएको छ । 

गाविसमा रहेका १ हजार २ सय ८४ घरधुरी मध्ये शत प्रतिशतले सुधारिएको चुल्हो निर्माण गरेसँगै मंगलबार आयोजित एक कार्यक्रमका वीच धुवाँ मुक्त गाविस घोषणा गरिएको हो । 

उक्त कार्यक्रममा सोही दिन देखि नै सुधारिएको चुल्होको प्रयोग गर्ने घोषणा समेत गरिएको थियो ।घोषणा कार्यक्रममा वोल्दै जिविस अन्र्तगत वातावरण उर्जा जलवायु परिवर्तन शाखा प्रमुख दिनेश कुमार सिंहले सुधारिएको चुल्हो बाट हुने फाइदाहरु र यसको निरन्तर प्रयोग गर्नुपर्ने वताउनुभयो । 

यस्तै नेपाली काग्रेस जिल्ला सचिव रुपनारायण जवेगु,नेकपा एमालेका जिल्ला सहसचिव धन कुमार फियाक,राप्रपा नेपाल अध्यक्ष घलेन्द्र कुरुम्बाङ,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ढकेन्द्र भट्टराई,स्थानिय स्वास्थ्य सहयोग समिती संयोजक नरेन्द्र वस्नेत,महिला विकाश अधिकृत निर्मला मिश्र,गरिवी निवारण कोषका कार्यप्रवन्धक विद्या गौतम लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 

गाविस सचिव किशोरचन्द्र आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन गाविस स्तरीय बाल क्लव संजालका अध्यक्ष नविना सम्हाफेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु