मङ्सिर १, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले आज जुवा खेलिरहेको अवस्थामा रु चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले आज जुवा खेलिरहेको अवस्थामा रु चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको छ । "/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छ जना जुवाडे प्रहरी फन्दामा

२०७३, १ मंसिर बुधबार १२:१३

मङ्सिर १, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले आज जुवा खेलिरहेको अवस्थामा रु चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको छ । 

कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी किनारमा जुवा खेलिरहेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा नेतृत्वको टोलीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । 

मालाखेती–२ का दिनेश भट्ट, नवराज भट्ट, सुबोध भट्ट र गेटा–१२ का सुवास बोहरा, राजपुर–११ का रामबहादुर खड्का र अत्तरीया–१ का नकुल तामाङलाई पक्राउ गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । 

लामो समयदेखि जुवा खेल्ने स्थान परिवर्तन गरेर खेल्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा