२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जगदम्बा सञ्चालक अधिकारीलाई नागरिक सम्मान गरिने

१ माघ २०७२, शुक्रबार ०८:२६

Keshav adhikari (1) (2)माघ १,
पोखरा । जगदम्बा ट्राभल्स पोखराका अध्यक्ष एवं पर्यटन व्यवसायी केशवप्रसाद अधिकारीलाई ‘राष्ट्रिय नागरिक
सम्मान’ प्रदान गरिने भएको छ । राष्ट्रिय नागरिक विकास समाज, शान्ति विकास अभियान नेपाल र नेपाल वेलफेयर
फाउन्डेसनले आगामी शनिबार अधिकारीलाई सम्मान गर्ने कार्यक्रम छ ।

शान्ति र विकासप्रति समर्पित भई राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएबापत अधिकारीलाई
सम्मान गर्न लागिएको कार्यक्रम संयोजक महेशजंग कुँवरले जानकारी दिए । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल
पर्यटन बोर्डमा सम्मान कार्यक्रम आयोजना हुँदैछ । पर्यटन, शैक्षिक, निर्माण, कृषि, रोजगार, सामाजिक तथा
आर्थिक विकास लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत अधिकारीलाई सम्मान गर्न लागिएको राष्ट्रिय
नागरिक विकास समाजले जनाएको छ ।

विभिन्न क्षेत्रमा योगदान
पुर्यउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सामाजिक क्षेत्रमा अझ बढी योगदान
पुर्याउनका लागि नागरिक सम्मान गर्ने खबरले थप प्रेरणा मिलेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव