१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवनमा पुग्यो

६ मंसिर २०७३, सोमबार ०४:००

मंसिर ६, मकवानपुर  । छतिवनको जुरेलीमा निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवन पुगेको छ । 

राज आचार्य नेतृत्वमा २ इन्जीनियर सहितको टोली हिजो छतिवन पुगेको सांसद गणेश थापाले वताउनु भयो । राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान,तथा स्थानीय विकास मन्त्री हुदा मैदान उद्घाटन गर्नु भएको थियो ।“२ इन्जिनियर सहितको टोली राखेपले पठाएको छ” सांसद थापाले भन्नु भयो । “ 

५ देखि ७ हजार क्षमताको प्याराफिट वनाउनु सकेमा यस क्षत्रको विकासले ठुलो फड्को मार्ने छ”। वातावरणीय दृष्टिकोणले पनि उपयुक्त भएकाले अन्तराट्रिय प्रतियोगिता गर्न उपयुक्त हुने उहाको भनाई छ । 

थापाले समुन्नत मकवानपुरको लागि यो रंगशाला महत्वपुर्ण रहेको र आफ्नो पहल निरन्तर रहने पनि बताउनु भएको छ । पहिलो पटक मैदान निर्माणको लागी मर्सिक्रप्सले सस्था पहिलो किस्थामा ९ लाख रुपैँया तथा दोश्रोमा २१ लाख तथा सभासद गणेश थापाले ५ लाख सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो