२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियु चारले थाल्यो भुकम्पवाट वच्न एक महिने अभियान

२०७२, ४ माघ सोमबार १६:२९

माघ ४ पोखरा । अनेरास्ववियू क्षेत्र नं चारले भुकम्प सुरक्षा दिवशको अवसरमा
एक महिने जनचेतना मुलक अभियानको एक कार्यक्रम विच सुरुवात गरेको छ । नेपालमा वेला वखता मा आउने
भुकम्पवाट धेरैले अकाल मा ज्यान गुमाउनु परेको र भुकम्प आउदा कसरी वाच्न सकिन्छ भनेर विद्यालय स्तरवाटनै
भुकम्प आउदा अपनाउनु पर्ने उपायका वारेमा कास्कीका विभिन्न विद्यालयहरुमा स्कुले विद्यार्थीहरुलाई
जनचेतना मुलक अभियान संचालन गरेको छ ।

गत वैशाख १२ गते गएको विनास कारी भुकम्पले स्कुले
विद्यार्थीको मानसीकतामा ठुलो आघात पुराएको ले अखिल चारले सडक नाटक पर्चा पम्पलेट तथा भुकम्प सम्वन्धी
अन्य प्रचारात्मक अभियान संचालन गरेको अखिल चारका अध्यक्ष विवेक त्रिपाठीले जानकारी दिनु भयो ।
एक
कार्यक्रमका विच पृथ्वीनारायण क्यापस का विद्यार्थीहरुलाई भुकम्प सुरक्षा सम्वन्धी प्रर्चा तथा भुकम्प
आउदा अपनाउनु पर्ने सावधानीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमकी
प्रमुख अतिथि पियन क्याम्पस स्ववियू सदस्य सरीता पुरीले विद्यार्थीहरुलाई प्रचा वितरण गरेर उद्घाटन गदै
यस्ता अभियानले ज्यान जोगान भुकम्प आउदा के गर्ने भन्ने थाहा पाउने वताइन् । कार्यक्रम अव एक महिना
चल्ने सचिव प्रेम प्रसाद भटराईले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन