२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानी कलाकारहरुले राजधानीमा समुह निर्माण गरे, खर्क बहादुर बुढा अध्यक्षको चयनमा परे

१२ मंसिर २०७३, आईतवार ०७:५४

खकेन्द्र केसी, मंसिर १२, सल्यान । राजधानी काठमाण्डौँमा बस्दै आएका सल्यानी कलाकारहरुले नयाँ कार्यसमिती चयन गरी समुह निर्माण गरेका छन । सल्यान जिल्लाको कलासंस्कृति लाई संरक्षण, सम्बद्र्धन र प्रबर्दन गर्ने उद्देश्यले ̒सल्यानी कलाकार समुह’ नाम दिइएको उक्क्त समुहले चर्चित वाध्यबादक तथा गायक खर्क बहादुर बुढालाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा डम्बर नेपाली, कृष्ण रेउले, ललित केसी, नेत्र भण्डारी, चन्द्रा चलाऊने त्यसैगरी महासचिबमा जनक भण्डारी सचिबमा रामु खड्का र शक्ती चन्द कोषाअध्यक्षमा टोपेन्द्र ओली सह कोषाअध्यक्षमा शुसिला डाँगी सद्स्यहरुमा बलबिर चलाउने, यमुना चन्द, गंगा घर्ति, हेमराज डाँगी, यज्ञ बिक, भरत परियार र गणेश डाँगी रहेका छन । 

शनिबार काठमाण्डौँको मित्रनगर स्थित ३६५ पार्टी भेन्यु मा ललित केसीको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ लोक गायक दामोदर बटुवा को प्रमुख आथित्यता र पूर्व सांसद नेत्रलाल श्रेष्ठ को बिशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रममा दर्जनौ सल्यानी कलाकारहरु संगै चर्चित मोडेल तिर्सना बुढाथोकी, सिर्जु अधिकारी सालैजु गायिका कल्पना गूरुङ् र मेरिबासै कि हाँस्यकलाकार शुसिला निरौला बिम्ली लगायतले दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

समुहका कोषाअध्यक्ष टोपेन्द्र ओलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन समुहका महासचिव जनक भण्डारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य