१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय तह आठको खाका तयार

१२ मंसिर २०७३, आईतवार ०८:४४

 मंसिर १२, सोलुखुम्बु । स्थानीय तह पुनः संरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिमा जुटाएर एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय निकायको खाका तयार गरेको छ । 

यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा विरोध आएपछि आयोगले तीन दिनभित्र सच्याएर पठाउन बिहीबार फिर्ता गरेको थियो । विभिन्न क्षेत्रबाट आएका नौभन्दा बढी समूहको नाराबाजीका बीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै कुल ५४ वटा वडा कायम गरेको छ । समितिले स्थानीय तहका केन्द्र समेत निर्धारण गरेको छ । प्राविधिक समितिले यसअघिको खाकामा परिमार्जन गरी तयार गरेको प्रस्तावित खाका – 


१, सोलु दूधकुण्ड नगरपालिका 

समेटिने गाविस :– सल्लेरी, बेनी, तामाखानी, गार्मा, तिङ्गला, टाप्टिङ, केरुङ, गोराखानी र टाक्सिन्दु 

केन्द्र– सल्लेरी 

वडा– तिंला १, बेनी १, तामाखानी १, गार्मा १, सल्लेरी १, २, ३ र ९ एउटा वडा, सल्लेरी ४ र ५ एउटा वडा, सल्लेरी ६, ७ र ८ एउटा वडा, टाप्टिङ एउटा वडा, गोराखानी एउटा वडा, केरुङ एउटा वडा, टाक्सिन्दु एउटा वडा । 

९२० खुम्बु पासाङल्हामु गाउँपालिका 

समेटिने गाविस– नाम्चे, खुम्जुङ, चौँरीखर्क र जुभिङ १, ५, ७, ८ र ९ 

केन्द्र– चाँैरीखर्क 

वडा– नाम्चे एउटा वडा, खुम्जुङ एउटा वडा, जुभिङ १, ५, ७, ८, ९ एउटा वडा, चौँरीखर्क १, २, ३, ५, ६, ९ एउटा वडा, चाँैरीखर्क ४, ७ र ८ एउटा वडा । 


९३० खालिङ दूधकोसी गाउँपालिका 

समेटिने गाविस– वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ 

केन्द्र– काँकु–१ तेन्दु वा बासा–७ राप्छा 

वडा– बासा १, २, ३, ४, ५, ६ एउटा वडा, बासा ७, ८, ९ एउटा वडा, काँकु १, २ , ८, ९ एउटा वडा, काँकु ३, ४, ५, ६, ७ एउटा वडा, वाकु १, ५, ६, ७ र ८ एउटा वडा, वाकु २, ३, ४ र ९ एउटा वडा वडा, जुभिङ २, ३, ४, ६ एउटा वडा 


९४० महाकुलुङ गाउँपालिका 

समेटिने गाविस– बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६ र ७ 

केन्द्र– बुङचोक 

वडा– छेस्काम १, २, ३, ४, ५, ६, ८ र ९ एउटा वडा, बुङ १, २, ४, ५, ६ र ९ एउटा वडा, बुङ ३, ७ र ८ र छेस्काम ७ एउटा वडा, गुदेल १, २, ३, ४ एउटा वडा, गुदेल ५, ६, ७ एउटा वडा 


९५० सोताङ गाउँपालिका 

समेटिने गाविस– सोताङ, पावै र गुदेल ८ र ९ 

केन्द्र– सोताङ बजार 

वडा– पावै १, २, ३, ४, ५ एउटा वडा वडा, पावै ६, ७, ८, ९ एउटा वडा, सोताङ १, २, ३ एउटा वडा, सोताङ ४, ५, ७, ८, ९ एउटा वडा, गुदेल सोताङ ६ र गुदेल ८, ९ एउटा वडा । 


९६० थुलुङ दूधकौशिका गाउँपालिका 

समेटिने गाविस –लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन 

केन्द्र–मुक्ली 

वडा– जुबु ५, ६, ७ र ८ एउटा वडा, जुबु १ , २ , ३ , ४ र ९ एउटा वडा , देउसा १, २, ३, ८ एउटा वडा, देउसा ४, ५, ६, ७, ९ एउटा वडा, लोखिम एउटा वडा, पन्चन एउटा वडा, काँगेल एउटा वडा, नेले एउटा वडा, मुक्ली एउटा वडा 


९७० नेचा सल्यान गाउँपालिका 

समेटिने गाविस– सल्यान, नेचा बेतघारी र नेचा बतासे 

केन्द्र–नेचा 

वडा– नेचाबेतघारी १, ५, ६, ७, ८ र ९ एउटा वडा, नेचाबेतघारी २, ३, ४ र नेचाबतासे १, २, ३ एउटा वडा, नेचा बतासे ४, ५, ६, ७, ८, ९ एउटा वडा, सल्यान १, २, ३, ४, ९ एउटा वडा, सल्यान ५, ६, ७, ८ एउटा वडा । 


९८० लिखुपिके गाउँपालिका 

समेटिने गाविस– गोली, चौलाखर्क र भकान्जे 

केन्द्र– चौलाखर्क काफ्लेचौर 

वडा– भकान्जे एउटा वडा, चौँलाखर्क १, २, ३ र ४ एउटा वडा, चौँलाखर्क ५, ६, ७, ८ र ९ एउटा वडा, गोली १, २ ,३, ४ र ५ एउटा वडा, गोली ६, ७, ८ र ९ एउटा वडा 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु