१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विद्युत चोरी गरीरहेको अवस्थामा एक ब्यक्ति पक्राउ

१४ मंसिर २०७३, मंगलवार १०:५९

ताराबहादुर महत/मङ्सिर १४, दोलखा । विद्युत चोरी गरीरहेका एक व्यक्तिलाई दोलखा प्रहरीले पक्राउ गरी नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरिकोटमा बुझाएको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखर घर भई भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा टहरो बनाई बसेका चरिबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । 

हिजो (मंसिर १३) पक्राउ गरी आज प्राधिकरणमा बुझाएकोमा प्राधिकरणले तामाङबाट अभियोग बापत ३ हजार ८ सय ७ रुपिँया जरिवाना अशुल उपर गरी छाडिएको प्रहरीले जनाएको छ । तामाङलाई विद्युत चोरी गरीरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण  दोलखा वितरण केन्द्रका कर्मचारी र जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण गरी राखेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु