१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ बर्ष पछि पक्राउ

१४ मंसिर २०७३, मंगलवार ११:२८

ताराबहादुर महत/मङ्सिर १४, दोलखा । कर्तव्य ज्यान मुद्धाका एक अभियुक्तलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप फर्पु–२ का दोङ कान्छा भन्ने सिंहबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ समेतले २०५६ सालमा दोलखाको शहरे –३ स्थित जलपादेवीथानमा बालाचर्तुदशी मेलमा रामेछाप फर्पु–२ का कृष्णबहादुर श्रेष्ठको भाईलाई कर्तव्य गरी मारेको मुद्धामा तामाङ फरार रहेका थिए । 

हिजो (मंसिर १३) प्रहरीले पक्राउ गरी अदालतमा बुझाएकोमा तामाङ १५,०००।– धरौटीमा आज छुटेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु