प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लैगिक हिँसा बिरुद्ध डोटीमा पुरुष पद यात्रा

१८ मंसिर २०७३, शनिबार ०३:२०


प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीको इन्द्रचोक देखि  जिल्ला प्रशासन कार्यलय सम्म पुरुष पदयात्र निकालिएको हो । 

‘घरशान्ति नै विश्व शान्तिको आधार,दिगो विकासका लागि लैगिक हिँसा रहित समाज ’ भन्ने मुल नाराका साथ शुक्रबार पुरुष पदयात्रा पहिलो पटक निकालिएको जनाएको छ । पदयात्राको कोणसभा कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले अव जिल्लाका सम्पुर्ण कार्यलयमा लैंगिक सम्पर्क ब्यक्ति नतोको कार्यलयमा तत्काल तोक्न लगाउने बताए । आगामि दिनमा यस्ता यस्ता कार्यक्रम गाउ मुखि हुनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


त्यस्तै कोण सभाकार्यक्रमलाई सम्बोधन गर्दै महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले प्रतिबद्धता जनाएर पछि जिम्मेरवार  पनि हुनु पर्ने बताए । त्यस्तै कार्यक्रममा गैसस महासंघका अध्यक्ष रघु कठायत, पदम पब्लीक मुक्तिनायरण माध्यमिक बिद्यालयमाका प्राधानाध्यापक गिता जोशि, युवालयका अध्यक्ष संजोक ठकुरीले कोण सभामा बोल्दै सोचमा परीवर्तन हुनु पर्ने बताए । होटलमा पुरुषले खान पकाउन हुने तर घरमा पकाए हेपिने जस्ता मनसायबाट  अगाढी बढ्नु पर्ने कुरामा बक्ताहरुले जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु