१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

निबन्धकार कोइराला पुरस्कृत

१८ मंसिर २०७३, शनिबार ०६:०३

मङ्सिर १८, म्याग्दी । आत्मजागरण अभियानले प्रकाशन गरेको ‘प्रेरक गुरु’ निबन्ध सङ्ग्रहको बेनीमा शुक्रबार विमोचन गरिएको छ । 

फिनल्यान्डमा गठित अभियानका अभियानकर्मी म्याग्दीका निराजन थापाले संयोजन गर्नुभएको सो कार्यक्रममा पत्रकार धु्रवसागर शर्मा र साहित्यकार रामप्रसाद सुवेदीले निबन्ध सङ्ग्रहको विमोचन गर्नुभएको थियो । 

सोही अवसरमा ‘प्रेरक गुरु’ निबन्ध सङ्ग्रहबाट उत्कृष्ट निबन्धका रुपमा छनोट भएको ‘अँध्यारा गल्लीहरुबाट’ शीर्षकको निबन्धका स्रष्टा आश्विनी कोइरालालाई रु ५० हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु