मंसिर १८, रौतहट । रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ किलिन रौतहट ग्रिन रौतहट अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १८, रौतहट । रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ किलिन रौतहट ग्रिन रौतहट अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ ।"/>
२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

‘क्लिन रौतहट ग्रिन रौतहट’ अभियान संचालन

२०७३, १८ मंसिर शनिबार १०:५९

मंसिर १८, रौतहट । रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ किलिन रौतहट ग्रिन रौतहट अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ । 

आजको कार्यक्रमको अध्यक्षाको हौसियतबाट बोलदै प्रजिअ वराल संसारलाई वातावरणीय प्रदुशनबाट बचाउन यस्तो अभियान संजिवनी बुटी भएको बताए ।

विश्वको अहिले वातावरण विगे्रको अवस्थामा रौतहट जिल्लाको वातावरण सन्तुलन गर्नको लागी किलिन रौतहट ग्रिन रौतहट अभियान अन्तरगर्त वृक्षा रोपन अभियान संचालन गरिएको छ । किलिन रौतहट ग्रिन रौतहट अभियान अन्तर्गत आज रौतहट जिल्लाको विरेन्द्र राजमार्गको दुवै तिर बृक्षा रोपन गरिएको छ । 

जिल्ला प्रशासन रौतहटको अगुवाई तथा ग्रामिण विकास केन्द्र नेपाल रौतहटको सहयोगमा विरेन्द्र राजमार्ग अन्तर्गत सरुअठा बम नहर देखि झुन्खुनवा चौक हुदै पिप्रा भगवानपुर ईदरीस गेट सम्म करिव पाँच सय भन्द बढी विरुवा रोपीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ । 

कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले यस्तो कार्यक्रम समाजलाई राम्रो दिसा तर्फ उनमुख गर्ने भएकोले यसलाई निरंतरता दिनु अति आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा ग्रामिण विकास केन्द्र नेपालका जफीर अख्तर सहित करिव सय जना भन्दा बढीको सहभागीता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु