दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको खमालेमा आगलागीमा परि ६ घर नष्ट, १ बर्षे बालिकाको मृत्यु

२१ मंसिर २०७३, मंगलवार ०४:३१

दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने घर भित्र सुताई राखेकी २ बर्षिया बालिका फुलमाया बुढाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माका अनुसार आगलागीबाट ६ घर जलेको र लालविर बुढाकी २ बर्षिया छोरी फुलमाया बुढाको जलेर मृत्यु भएको भन्ने खबर आएको र क्षती र आगो नियन्त्रणका लागी प्रहरी चौकी सुकाढिक र कोटडाडाबाट प्रहरी र रारा निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मका नेपाली सेनाकोटोली घटना स्थल तर्फ गएको थियो ।

उक्त ठाउँमा सोमबार दिउसो आगो लागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु