१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

३ लाख मुल्य बराबरको अवैध मदिरा नष्ट

२१ मंसिर २०७३, मंगलवार १३:०८

ताराबहादुर महत | मंसिर २१, दोलखा | सदरमुकाम चरिकोटका विभिन्न होटलबाट दोलखा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीको गस्ती टोलिले हिजो (मंसिर २०) चरिकोट पशुपतिडाँडाका तीनवटा होटलबाट ३ सय लिटर अवैध घरेलु रक्सी र २ हजार लिटर रक्सी बनाउन तयारी अवस्थामा रहेको कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख ललन प्रसाद कुर्मीले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनुभयो । नष्ट गरिएको मदिरा अनुमानित तिन लाख रुपिँया बराबर मुल्यको रहेको छ । 

पछिल्लो समय दोलखा प्रहरीले विभिन्न अवैध क्रियाकलापप्रति चासो राख्दै आवश्यक कानुनी कारबाही गर्न सक्रियता देखाएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु