मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लक्षित वर्गको रकम व्यक्तिको खातामा

२२ मंसिर २०७३, बुधबार ०६:५१

मंसिर २२ पर्वत ।

लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।
    जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिको खातामा पैसा जम्मा     गरेपछि दुरुपयोग भएको हुनसक्ने स्थानीयको आरोप छ ।
    यहि असार मसान्तमा जेष्ठ नागरिकलाई सम्मान गर्ने भन्दै तत्कालीन गाविस सचिव महोदत्त  पौडेलले जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सोम बहादृुर जिसीको खातामा झण्डै ५० हजार रुपैयाँ हालेको तर अझै पनि    नागरिक सम्मान नभएको स्थानीय बासीले बताएका छन् ।
    लक्षित बर्गको लागि विनियोजन भएको रकम समिति बनाएर वा गाविसको खाताबाटै सोझै खर्च गर्नुको सट्टा तत्कालीन गाविस सचिव महोदत्तले व्यक्तिको नाममा रकम ट्रान्सफर गरी कृते गरेको पाइएको हो । लक्षित बर्गको रकम विनियोजन भएता पनि व्यक्तिको खातामा अल्झेपछि र जेष्ठ नागरिक सम्मानीत तथा कुनै कार्यक्रममा पनि खर्च नभएपछि स्थानीयबासीले रकम दुरुपयोग हुनसक्ने आशंका गरेका छन् ।
    असारमा जेष्ठ नागरिक सम्मान गर्ने भनिएता पनि अझै सम्म जेष्ठ नागरिक सम्मान हुन नसकेकोले रकम द्ुरुपयोग भएको हुनसक्ने स्थानीयको भनाई छ ।
    उक्त गाविसका ४२ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने भनिएता पनि केहि जेष्ठ नागरिकको निधन समेत भैसेकेको तर अझै रकमको सदुपयोग तथा जून कामको लागि विनियोजन भएको हो सोहि काम हुन नसकेपछि रकमको दुरुपयोग भएको स्थानीयबासीको ठम्माई छ ।
    तत्काली गाविस सचिवले असार मसान्तभित्रमा जेष्ठ नागरिकलाई सम्मान गर्नको लागि सोम बहादुर जिसीको खातामा उक्त रमक हस्तान्तरण गरेका थिए । जिसीले मध्य बर्षाको समयमा रमक आफ्नो खातामा आएको तर बर्षातमा खेतीपाती लगाउने समय भएकोले जेष्ठ नागरिक सम्मान गर्न नसकिएको बताए । उनले आफुसँग भएको रकम अहिलेका गाविस सचिव गौतम धामी क्षेत्रीलाई हस्तान्तरण गरिसकेको बताए । बर्षात्को समयमा भएकोले जेष्ठ नागरिकलाई सम्मान गर्न सकिन  त्यसैले मैले रकम गाविसलाई फिर्ता गरेको छु । यसमा दुरुपयोग भएको छैन , उनले      भने ।
    गाविस सचिव गौतम घर्ती क्षेत्रीले लक्षित बर्गको नाममा विनियोजन भएको रकम दुरुपयोग नभएको तर व्यक्तिको खातामा गएर पुन गाविसमानै आएकोले दुरुपयोगको आशंका नर्ग आग्रह गरेका छन् । उनले व्यक्तिको नाममा लक्षित बर्गको रकम जान नहुने गयो तर अहिले खातामा आइसकेको छ अबको केहि हप्तादिनमा हामी गाविसमा भएका जेष्ठ नागरिकलाई सम्मान गछौं उनले भने । तत्कालीन गाविस सचिवसँग मेरो कुराकानी भएको छ । लक्षित बर्गको रकम तपाइलेने जेष्ठ नागरिकलाई सम्मान गरी फस्यौट  गर्नुहुन्छ कि म आफैले गरौ भन्ने छलफल भएको छ । तर रकम कतै नग्एको र आफ्नै खातामा आएकोले दुरुपयोग नभएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु