प्रेम सुनार | मंसिर-२३,  गुल्मी । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न मिलमा आएका थिए । 

साँझ करिव चार बज्नन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | मंसिर-२३,  गुल्मी । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न मिलमा आएका थिए । 

साँझ करिव चार बज्नन्न"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कोदो पिस्ने क्रममा मिलले यसरी लियो ज्यान

२०७३, २३ मंसिर बिहीबार ०४:१७

प्रेम सुनार | मंसिर-२३,  गुल्मी । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न मिलमा आएका थिए । 

साँझ करिव चार बज्नन्नै लागेकोले श्रीमति केटा केटी अत्तालिए होलान भन्ने चिन्ता पनि हुँदो उनमा । त्यसैले पनि उनि हतार मनस्थितीमा भएर मिलको पट्टामा हात लम्काए । हात लम्काए संगै उनलाई  त्यसै मिलले बेर्दै र निर्चोदै ज्यान लियो । 

यो हिजो साँझ गुल्मी हाडहाडे र धुर्कोटरजस्थलमा पर्ने नादीखोलमा रहेको कुटानी पिसानी मिलको घटना हो । 

उक्त मिलले  धुर्कोटरजस्थल–१ का अन्दाजी ५५ वर्षिय लोकबहादुर मुखियाको ज्यान लएको हो । पिठाको वाहन वसाल्ने तयारीमा बसेकी उनकी श्रीमतिलाई त्यो खवरले  मुर्छित पार्यो । धुर्कोटरजस्थल–१ का वावलुलाल नेपाली र यमबहादुर कुँवरले यो खवर टिपाई रहँदा स्थानिय रेडियोहरुले समाचार प्रशारण गरी सकेका थिए । 

उक्त समयमा नयाँगाउँ प्रहरी आएर अनुसन्धान गर्दै थियो । सुचनाकर्ताले टिपाए अनुसारको घटना हो वा  सत्य तथ्य के हो ? प्रहरीको अनुसन्धानले देखाउला । उक्त मिल हाडहाडे–१ नादी खोला निवासी मनोज श्रेष्ठको हो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा