१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा दुर्घटनामा परि स्कुटी चालकको मृत्यु

२३ मंसिर २०७३, बिहीबार १०:२५

मङ्सिर २३, भक्तपुर । भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा३क ३७८१ नंको बसमा बा७९प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामेछाप हिलदेवी–१ घर भई भक्तपुरको ताथली बस्दै आएका २२ वर्षीय सूर्य योञ्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

त्यसैगरी, आजै भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा२ख ६२८७ नंको बस थिमि एसएस चोकमा अनियन्त्रित भई विपरीत दिशामा पुगेर बा१स ५०५ नंको पर्यटक बसलाई ठक्कर दिन पुग्दा बस चालक घाइते भएका छन् । 

ठक्कर दिने बस चालक भक्तपुर नगरपालिका–४ कमलविनायक बस्ने दीपकलाल श्रेष्ठ घाइते भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु