नरजन तामाङ | मंसिर २४, हुम्ला  । जिल्ला स्वास्थ्य कार्यलयको प्राविधिक सहयोग आधार विकास हुम्लाको आर्थिक सहयोगमा तेह्र वर्ष पछि दोस्रो पटक महिलाहरुको लागि स्थाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ | मंसिर २४, हुम्ला  । जिल्ला स्वास्थ्य कार्यलयको प्राविधिक सहयोग आधार विकास हुम्लाको आर्थिक सहयोगमा तेह्र वर्ष पछि दोस्रो पटक महिलाहरुको लागि स्थाय"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्थायी बन्ध्याकरण शिविर सम्पन्न

२०७३, २४ मंसिर शुक्रबार १२:२५

नरजन तामाङ | मंसिर २४, हुम्ला  । जिल्ला स्वास्थ्य कार्यलयको प्राविधिक सहयोग आधार विकास हुम्लाको आर्थिक सहयोगमा तेह्र वर्ष पछि दोस्रो पटक महिलाहरुको लागि स्थायी बन्ध्याकरण मिनिल्याप शिविर सञ्चालन भएको छ ।

मसिर १७ गतेदेखि २१ गते सम्म जिल्ला स्वाथ्य कार्यालयले शिविर संञ्चालन गरेको हो ।  शिविरले १७ जनाको स्थायी बन्ध्याकारण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश बाबु श्रेष्ठाले बताएका छन । स्वास्थ्य क्षेत्रमा काम गदै आएका आधार विकास नेपलले यस जिल्लाको महिलाहरुको प्रमुख समस्या पाठेघरको रहेको भन्दै जिल्लाको ६ स्थानमा चेकजाँच पछि जिल्लामा मिनिल्यापको शिविर संञ्चालन गरेको आधार विकास नेपाल हुम्लाका कार्यक्रम संयोजक अङजक लामाले बताए ।  लामाका अनुसार काठमाडौबाट मिनिल्याप विषशज्ञको टोली हुम्ला ल्याएर ५ दिनको शिविर भएको हो ।

शिविरले १७ जना महिलाको मिनिल्याप र १२ जना पुरुषको स्थायी बन्याकरण भ्याक्सोटमी गरिएको छ । ४ सय ४८ केर्मीमा २ सय ७० डाँडाफया ७ सय ३६ सर्केगाँडमा १ हजार २ सय सिमकोट क्याम्पमा ६ सय ४८ गरि जम्मा ३ हजार ७ सय १९ जनाको महिला तथा पुरुषको स्वास्थय परिक्षण गरि नि शुल्क औषधी वितरण गरिएको छ । संस्थाले प्रत्येक वर्ष विभिन्न शिविर संञ्चालन गदै सेवा दिदै आएको छ । अहिले १७ जना महिलाको मिनिल्याप गर्ने जिल्ला बाहिर जान पर्दा करिब २० लाख बराबरको रकम खर्च हुनबाट जोगिएको स्थानीयबासीहरुको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह