२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा १० दिनदेखि बेपत्ता युवक मृत फेला

२०७३, २४ मंसिर शुक्रबार १२:३१

नरी बडु |  मंसिर २४, बैतडी | सलेना–९ का ३८ बर्षिय जनकबहादुर चन्द दश दिनपछि रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

शुक्रबार दिउसो मेलौली ७ को जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन । महेन्द्रनगर जान्छु भन्दै मंसिर १४ गते बिहान ४ बजे घरबाट हिडेका चन्द सम्पर्कविहीन भएका थिए । स्थानिय र प्रहरीले खोजतलास गरेपनि शनीबार मेलौली–७ को जंगलमा रुखमा झुण्डिएको र शव कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, बिहिबार डडेल्धुराको देवलदिब्यपुर गाविसका २२ बर्षिय गणेशदत्त जोशी बैतडीको मेलौली ८ मा मृत फेला परेका छन् । स्थानीयले जंगलमा आधा सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जोशीको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख सुरेन्द्र बमले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह