पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज मानवअधिकार दिवस

२५ मंसिर २०७३, शनिबार ०६:१६

पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

“हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ आज  मानवअधिकारको क्षेत्रमा कार्यरत सरकारी र  गैरसरकारी संस्थाहरुले देशैभरी विविध कार्यक्रमको आयोजना   गरेका छन् । यसै अवसरमा आज  पर्वतमा रहेका मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका  सरकारी तथा गैरसरकारी निकायहरुले मानव अधिकार दिवसको दिनमा अन्तरक्रियाको कार्यक्रम गरेका छन् ।

जिल्लामा रहेको मानवअधिकारबादी संघसंस्थाहरुले  शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको कार्यालय तथा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरेका छन् ।दोस्रो विश्वयुद्ध पश्चात सन् १९४८ अन्तर्रा्ष्ट्रिय रुपमा नागरिकहरुको हक, अधिकारको संरक्षणका लागि संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । सोही संयुक्तराष्ट्र संघको महासभाले त्यतिबेलै डिसेम्बर १० तारिखका दिन विश्वव्यापी मानअधिकार सम्बन्धी घोषणापत्र सार्वजनिक गरेको थियो । सोही दिनको सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो ।उक्त घोषणा पत्रलेहरेक देशका नागरिकको सर्वा्ङ्गिण मानवअधिकारको रक्षा र त्यसको जगेर्नामा जोड दिएको छ । नेपालमा विगतमा मानवअधिकार उल्लंघनका घटनाहरु धेरै भएको विभिन्न तथ्यहरु देखाएका छन् ।तथापी मानवअधिकार उल्लंघन गर्नेहरुलाई आवश्यक मात्रामा कानून दायरामा ल्याउन नसकिएको अधिकारकर्मीहरुको गुनासो रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु