पर्वत मंसिर २५ गते । घरेलु हिंसा तथा समाज र घरपरिवारबाट बहिष्कार गरिएका महिलाहरुको    सुरक्षाको लागि कुश्मामा सुरक्षित घर बन्दैछ ।

प्रनाउ गंगा पन्तको नेतृत्वमा शुरु गरिएको अभियानले सार्थकता पाएसँगै महिला हिंसा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत मंसिर २५ गते । घरेलु हिंसा तथा समाज र घरपरिवारबाट बहिष्कार गरिएका महिलाहरुको    सुरक्षाको लागि कुश्मामा सुरक्षित घर बन्दैछ ।

प्रनाउ गंगा पन्तको नेतृत्वमा शुरु गरिएको अभियानले सार्थकता पाएसँगै महिला हिंसा "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हिंसा पीडित महिला तथा बालकालिकालाई सुरक्षित घर

२०७३, २५ मंसिर शनिबार ०६:१९

पर्वत मंसिर २५ गते । घरेलु हिंसा तथा समाज र घरपरिवारबाट बहिष्कार गरिएका महिलाहरुको    सुरक्षाको लागि कुश्मामा सुरक्षित घर बन्दैछ ।

प्रनाउ गंगा पन्तको नेतृत्वमा शुरु गरिएको अभियानले सार्थकता पाएसँगै महिला हिंसा तथा घरेलु हिंसामा परेका महिलाहरुको हकहित र उनीहरुको बास, गास र कपासको अधिकारको सुरक्षाको लागि सुरक्षित घरको निर्माण गर्न लागिएको हो । हिंसामा परेका  महिला तथा बालबालिकाको लागि निर्माणधिन अबस्थामा रहेको सुरक्षित घरले महिला तथा बालबालिकालाइ न्याय नपाउन्जेल सम्म सुरक्षित गरी राख्नेछ । जिल्लामा पहिलो पटक महिला तथा बालकाकिालको हक र हितको लागि निर्माण हुन लागेको सुुरक्षित घर हिंसामा परेका महिला तथा बालकालिकाको साहारा बन्ने संस्थाकी उपाध्यक्ष मानकुमारी     गिरीले बताइन् ।

विगतका बर्षमा जिल्लामा महिला हिंसा तथा घरेलु हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण गर्नको लागि आवश्यक भौतिक पूर्वधार नभएकोले पीडित महिला प्रहरी तथा आफ्नै घरमा थप पीडा सहेर बूस्नुपर्ने बाध्यता भएता पनि अबको दिनमा भने त्यसको अन्त्य हुने उनले बताइन् ।उक्त भवन निर्माणको लागि सहयोगको आवश्यकता परेको समेत उनले औलाइन । जिल्लामा हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाको लागि निर्माण हुन लागेको भवन समयमानै सम्पन्न गर्नको लागि आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै उनले सहयोग गर्नको लागि समेत आग्रह गरिन् । सुरक्षित घर निर्माण भएपछि जिल्लामा हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण हुनेछ । करिब १ करोड लागतमा निर्माण हुन लागेको उक्त सुरक्षित घरको अहिले काम धमाधम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन