मङ्सिर २५, लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरी हर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २५, लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरी हर"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा ट्याक्टरको ठक्करबाट बहिनीको मृत्यु, दिदी घाइते

२०७३, २५ मंसिर शनिबार ०७:२५

मङ्सिर २५, लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरी हरिपुर– १ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन् । ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छिन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नं को ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह