नरजन तामाङ | मङ्सिर २५, हुम्ला । आज बिहान पौने एक बजे सिमकोट माथिल्लो बजारमा भएको कैलास फर्निचरमा आगलागी भएको छ ।

 आगलागीका कारण फर्निचरमा भएको सबै सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ | मङ्सिर २५, हुम्ला । आज बिहान पौने एक बजे सिमकोट माथिल्लो बजारमा भएको कैलास फर्निचरमा आगलागी भएको छ ।

 आगलागीका कारण फर्निचरमा भएको सबै सा"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फनिचर अगलागि हुँदा ४५ लाख बराबरको क्षेती

२०७३, २५ मंसिर शनिबार ०८:२८

नरजन तामाङ | मङ्सिर २५, हुम्ला । आज बिहान पौने एक बजे सिमकोट माथिल्लो बजारमा भएको कैलास फर्निचरमा आगलागी भएको छ ।

 आगलागीका कारण फर्निचरमा भएको सबै सामान जलेर नष्ट भएपछि झण्डै ४५ लाख बराबरको क्षती भएको छ ।  फर्निचरमा ४ जना कामदार बस्ने भएपनि मानविय क्षती भने नभएको प्रमूख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए । 

उनका अनुशार फर्निचर पछाडीमा भएको काठको भुसमा सल्केर आगो लागेको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको भएपनि वास्तविकताका बारेमा अध्ययन भैरहेको बताए । फर्निचरका प्रोप्राइटर वली रावतले विद्युतको तार सट भएर आगलागी भएको हुन सक्ने बताए । फर्निचरमा आगलागीले पुरै सामान जलेर नष्ट भएको बताएका रावतले बताएका छन ।

फर्निचरमा काम गर्ने मात्रै थिए तर राती पौने एकबजे आगलागी भएपछि मात्रै थाहा पाएर गएँ । फर्निचरमा पुग्दा सबै सामान जलेर नष्ट र्भसकेको रहेछ ।”  आगलागीबाट फर्निचरमा भएको काठ, मेसिन सबै जलेर नष्ट भएको बताएका रावतले झण्डै ४५ लाख बराबरको क्षती भएको जानकारी दिए । 

सदरमुकाम सिमकोट माथिल्लो बजारमा राती अबेर लागेको आगोलाई नेपाल प्रहरी नयाँ भैरवी गुल्मका नेपाली सेना, नेपाल प्रहरी र स्थानी वासिन्दाले बिहान साढे २ बजे तिर नियन्त्रणमा ल्याइएको थियो । आगलागीको कारणका बारेमा प्रहरीले छानविन गरिरहेको प्रमूख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह