जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय "/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएपछी …

२०७३, २५ मंसिर शनिबार ०९:१८


जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले त्यस्ता सवारी साधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।

 यसैक्रममा शनिबार अर्थात आज झापाको शनिअर्जुन नगरपालिका कार्यालयको विना अनुमति चलाएको भन्दै फिदिममा नियन्त्रणमा लिइएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिनुभयो । 

कार्यकारी अधिकृत मनोज राउत चढेको गाडी विना पास चलाइरहेको हुँदा नियन्त्रणमा लिइएको उहाँले वताउनुभयो । कार्यालयको काममा नभएर ब्यक्तिगत कामको लागि राउतले विना अनुमति सार्वजनिक विदाको दिन सवारी साधान संचालन गरिरहेकोले नियन्त्रणमा लिइएको कार्यालय प्रमुख भण्डारीले वताउनुभयो । 

पछिल्लो समय जिल्लामा विना पास सार्वजनिक विदाको दिन समेत सरकारी कार्यालयका सवारी साधानहरु संचालन गरिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह