२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भैंसीसंग यौन दुर्ब्याबहर आरोपी युवा विरुद्ध मुद्धा पेश

२०७३, २५ मंसिर शनिबार १७:२०

प्रेम सुनार | गुल्मी, मंसिर–२५ । केहि दिन अघि  गोठमा बाँधिएको भैसी संग अप्राकृतिक यौनदुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गुल्मीका एक युवालाई प्रहरीले सार्वाजानिक अपराधको मुद्धा पेश गरेको जनाएको छ । 

   गुल्मीको आँपचौर  गाविस वडा नम्वर २ का २१ वर्षिय कृष्णप्रसाद खरेललाई यस्तो आरोप लागेको थियो । उनले मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा स्थानिय शोभा खरेलको गोठमा बाँँधिएको व्याउने भैसीको यौनाङ्गमा फालामको रड प्रवेश गराउँदै यौनआनन्द लिएको भन्दै भैसी धनिले समातेर प्रहरीलाई खवर गरेका थिए ।

 मजुवा प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालयमा ल्याईएका खरेल विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजानिक अपराधको मुद्धा दायर गरिएको सो कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । 

  उनको मानसिक सन्तुलन ठिक छैन भन्ने स्थानियको प्रतिकृया आएको छ नि ? भन्ने प्रश्नमा प्रहरीले उनको मानसिक सन्तुलन ठिक भएको बतायो ।‘मानसिक सन्तुलन ठिक भएको उ संग गरिएको कुराकानी, उसको अघि पछिको व्यवहारबाट पनि प्रष्ट हुन्छ र मेडिकल परिक्षणले पनि त्यस्तो देखाएको छैन् ’–यादवले भने–‘ पहिल्लै देखि उ यौनपिपाशु स्वभावकोे पाईएको छ ।’

  उनका अनुसार २०७३ असार १४ गते पनि वाटोमा हिडिरहेकी स्थानिय एक महिलालाई समातेर यौनदुव्र्यवाहर गरेको आरोपमा पक्राउ परेका थिए । जवरजस्ती करणकी फौजदारी अभियोगमा आरोपित खरेल  उति वेला २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । खरेलले आफु मानसिक रुपमा ठिक भए पनि मादक पदार्थ सेवन गरेको वेलामा यौनिक कृयाक्लवबारे केहि होस नहुने प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह