मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निशुल्क स्वास्थ्य क्याम्प

२६ मंसिर २०७३, आईतवार ०६:४०

मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण   गरिएको हो । अपाङ बाल अस्पताल बनेपाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा बालक २२ र बालिका १७ र बयस्क १ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारा सुनुवारले जानकारी दिइन ।

 शिविरमा २ जनाको तत्काल उपचार गर्नुपर्नेखालका अपाङ्गता भएका व्यक्तिको पहिचान भएको, ७ जनालाई सहायक सामाग्रीको आवश्यकता र बाँकीको २ वा ३ महिनाको अन्तरालमा उपचारको लागि बनेपा जानुपर्ने अबस्था  रहेको सुनुवारले जानकारी दिइन । महिला तथा बालबालिका कार्यालय, अपाङ्ग उत्थान लगायतका कार्यालयले उक्त शिविरमा भुमिका निर्वाह      गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु