मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौ"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२ सवारी दुर्घटना ४ घाइते

२६ मंसिर २०७३, आईतवार ०७:१८

मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौबाट बेनी तर्फ जादै गरेको ना३ख ३७५३ नम्बरको बस दुर्घटनामा परेका हुन् । पाखापानीमा भएको सवारी दुर्घटनामा चार जना घाइते भएका हुन् ।

दुर्घनामा परि पाखापानी ३ का मनबहानददुर दर्जी ,रणबहादुर दर्जी, काशीराम दर्जी र कुलबहादुर दर्जी घाइते भएका छन । घाइतेलाई राती नै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  स्याङ्गजामा बिहेमा बाजा बजाउन गएर फर्केका दर्जी दाजुभाईहरु दुर्घटनामा घाइते भएका हुन । बसमा १० जना यात्रु रहेको बुझिएको छ । त्यस्तै यता नाङलीवाङमा पनि सवारी दुर्घटना भएको छ । नाङलीवाङमा ९ खनियाघाट सवारी दुर्घटन भएको तर यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार थिए । पाखापानीमा मध्यरातमा सवारी दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु