मंसिर २६, नवलपरासी । पूर्व पश्चिम राजमार्गको बैलाहा खोलामा रहेको पक्की पूल भाँचिए पछि सवारी आवागमनमा समस्या परेको छ । केहि समय अघिसम्म ट्रकको ठक्करबाट पूल भाँचिएपछि यात्रुहरु बिच्चलि परेका थिए । अहिले दुबै तर्फ डाइभर्सन निर्माण गरि सवारी सचालन भईरहेको छ ।
हेर्नुस ताजा १५ तस्बिरहरु
तस्बिरः रबिन्द्र यादव/ साझासबाल नवलपरासी