२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम

२०७३, २७ मंसिर सोमबार ०४:५२

प्रेम सुनार, मंसिर–२७, गुल्मी । हिजो तम्घास अस्पतालमा कुमारी आमा बनेकी युवतीले वित्थैमा गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ । 

क्याम्पस प्रमुख हरिवहादुर थापाले भने–‘ उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन, त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिनु गलत हो ।’ दुई दिन मात्रै त्यस क्याम्पसमा हाँजिर भएको र त्यहाँ धेरै जनाले नचिनेको क्याम्पस प्रमुख केसीले बताए ।

   उनि नयाँगाउँ तिरै पढेर सन्तान जन्म दिनको लागि तम्घासमा हालै डेरा लिएर बसेको र रेसुङ्गा क्यापसमा पनि भर्खर मात्र भर्ना भएकोले त्यस क्याम्पस परिवारसंग उक्त विकृतिवारे कुनै सम्वन्ध नरहने स्पष्ट भएको छ । 

आज दोश्रो दिन सम्म पनि उनले आरोप लगाएको युवा सम्पर्कमा नआएको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह