११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालिका समिक्षा आर्चायाको मृत्युको घटनाको छानविन हुने

२७ मंसिर २०७३, सोमबार १०:३३

नरजन तामाङ, मंसिर २७, सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतद्धरा आयोजित कर्णाली एक्सपो अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटनको दिन ¥यालीमा सहभागि भएकी १६ वर्षीया  बालिका समिक्षा आर्चायाको मृत्यु भएको घटनाको छानविन हुने भएको छ । पुनरावेदन बार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थितिमा  सोमवार बसेको बैठकले नागरिक स्तरबाट गठन गरेको छानविन समितिले घट्नाको छानविन गर्ने भएको हो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका जिल्ला प्रतिनिधी दुर्गा थापाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती,जिल्ला बार इकाई सुर्खेतका अध्यक्ष नन्द भण्डारी,पुनरावेदन बार इकाईका कौशिला योगी,मानवअधिकार तथा एकल महिला समुहकी रामकुमारी थापा र सिविन नेपालका सुभेच्छा खडका रहेकी छन ।

समितिले सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत  बालिका आचार्यको मृत्यु घट्नाको सत्य तथ्य पत्ता लगाई आवश्यक छानविनको लागि पहल गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने भएको छ ।  बालिका आचार्यको ¥यालीमा सहभागि हुदा बेहोस भए लगत्तै सुर्खेतमा उपचार हुन नसकि शिक्षण अस्पताल कोहलपुरमा लैजाने क्रममा बिहीवार मृत्यु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु