क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विपन्न वालवालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्रि वितरण

२०७३, २७ मंसिर सोमबार १२:४७

माधव वेल्वासे, मंसिर २७, कपिलवस्तु । छमछमि कला केन्द्र कपिलवस्तुले आर्थिक रुपमा विपन्न वालवालिकालाई न्यानो कपडा  तथा शैक्षिक समाग्रि वितरण गरेको छ ।

केन्द्रले आयोजना गरेको २०७३ सालको देउसि भैलो कार्यक्रमवाट उठेको रकमवाट सो समाग्रि वितरण गरेको हो ।

कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्रका आठ विद्यँलयहरु अध्यानरता १६ विपन्न तथा गरिवि विद्यार्थीहरुलाई व्याग,सुइटर,कापि कलम लगाएत शैक्षिक सामाग्रि सहित नगद प्रदान गरेको छ ।सोमवार चन्द्रौटामा भएको एक कार्यक्रममाका विच सो सामाग्रि वितरण गरेको हो ।

२०६७ सालमा स्थापना भएको छमछमि कला केन्द्र कलाकारिता क्षेत्र सगै समाजिक कार्यमा पनि काम गर्दै आएको छ ।विगत कोे वर्षको देउसि भैलो वाट संकलित रकम वाट जिल्लाको सदरमुकाम तैलिहवाका विपन्न विद्यार्थिहरुलाई शैक्ष्ँिक सामाग्रि वितरण गरेको थियो ।

कला केन्द्रले छोटो समयमै आफ्नो पहिचान वनाउन सफल भएको र समाजिक कार्यमा लागेकामा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले प्रगतिको कामना गरे ।आफुहरुले रात दिन नभनि नृत्य गरेर कमाएको पैसा समाजिक कार्यमा लगाएकोमा पोख्रेलले धन्यवाद समेत दिएका छन ।देउसि भैलो वाट उठेको रकमवाट वनभोज लगाएत क्षेत्रमा खर्च गर्ने गरेको भएतापनि छमछमि कला केन्द्रले यो उदारणिय कार्य गरेको वताए ।

प्रति विद्यार्थि ३ हजारको दरले दिएको सामाग्रिले विपन्न विद्यार्थीको पठनपाठनमा  कहि टेवा पुग्ने छमछमि कला केन्द्रका निर्देशक सुमन पौडेलले वताए ।कार्यक्रममा छमछमि कला केन्द्रमा कार्यरत कलाकारहरुलाई कदर पत्रले सम्मान गरिएको छ ।

कला केन्द्रको प्रगतिको कामना गर्दै पत्रकार सिताराम चौधरि,शिवराज एफ एमका स्टेसन म्यानेजर चिन्ता परियार,भ्वाइस एफ एमका स्टेसन म्यानेजर संजिव गहतराज,सहज नेपालका उपाध्यक्ष टुक प्रसाद अर्यालले मन्तव्य दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा