१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निजगढलाई २ नं प्रदेशको राजधानी बनाउनुपर्ने धारणा

२८ मंसिर २०७३, मंगलवार ०९:५१

मंसिर २८, पर्सा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नैपर्ने अवस्था रहेको बताउनुभयो । 

नेता चौरसियाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले ल्याएको प्रस्ताव समयसाक्षेप नभएको जनाउँदै संविधानलाई कार्यान्वयन गर्न पुरानै संरचनामा भए पनि एक पटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेकामा जोड दिनुभयो । 

नेता चौरसियाले निजगढ क्षेत्रलाई २ नं प्रदेशको राजधानी बनाउन उपयुक्त हुने धारणा पनि व्यक्त राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु