स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 स"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृतकका परिवारद्वारा सडक बन्द

२८ मंसिर २०७३, मंगलवार १३:४०

नरजन तामाङ, मंसिर २८, सुर्खेत । गत शनिवार बाटोमा तरकारीको भारी बोकी वीरेन्द्रनगर आउदै गरेकी  एक महिलालाई गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।

 सुब्बाकुना मोड नजिकै कर्णाली यातायातको टाटा समुहकोक १ ज २ नम्बरको गाडीले ठक्कर दिदा कल्याण  १ सुर्खेतकी फरमिता रावतको उपचारका क्रममा मृत्यु भएको हो ।

 ज्यान गुमाएकी रावतका आफन्तहरुले सुर्खेतबाट बाहिर जाने सुर्खेत आउने गाडी बन्द गरेका छन । ४ दिन बितिसक्दा पनि यातायातका अध्क्षय एक छिन आउछु भन्दै फरार भए पछि आन्दोलन गर्ने बाध्य भएकोे मृतककी बहिनी गंगा कुमारी खडकाले आक्रोश व्यक्त गदै भनिन प्रहरी प्रशासन पनि चासो नदिएको डाईभरले ७९१ मिटर अगाडी प्रहरी चेकपोष्ट सम्म पु¥याएको बचाउ भन्दा भन्दै गाडीले घिसारेर ल्याएको खडकाले बताइन । उनका अनुसार मृतक रावतको घरपरिवारले क्षेतिपूर्ति  पाउनु पयो मृतककी २ छोरालाई व्यवस्था गर्ने  र दोषिलाई कार्बाही हुनुपर्ने माग राखेर बन्द गरेका छन ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु