मंसिर २९ पर्वत । महिला उद्यमीहरु विच कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमीहरुलाई शुसासन व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९ पर्वत । महिला उद्यमीहरु विच कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमीहरुलाई शुसासन व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला उद्यमी बिच शुसासन सम्बन्धी अन्तरक्रिया

२०७३, २९ मंसिर बुधबार ०५:०८

मंसिर २९ पर्वत । महिला उद्यमीहरु विच कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमीहरुलाई शुसासन व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

महिला उद्यमी संघ नेपालको आयोजनामाा कुश्मा संचालन भएको उक्त कार्यक्रममा सहभागीले बजारको अभाव, आर्थिक अभाव र आधुनिक प्रविधिको अभाव रहेको बताएका थिए । 

 महिला उद्यमी महासंघकी निर्वतमान केन्द्रिय अध्यक्ष रिता भण्डारीको आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भण्डारीले महिला उद्यमीहरुलाई एक हुन आग्रह गरिन् । उनले  एक भए मात्र उद्यमको विकास र बजार प्रर्वद्धन गर्नको लागि सहज हुने भन्दै सवै महिला उद्यमीहरु महिला उद्यमी संघ नेपाललमा आवद्ध हुनुपर्नेमा जोड दिइन ।महिला उद्यमी संघ नेपालले महिला उद्यमीको हक हितको लागि आवाज उठाउने भन्दै गोलबद्ध हुनुपर्नेमा जोड दिइन् । जिल्ला विकास समितिका  योजना अधिकृत तुल्सी शर्माले जिल्लामा विभिन्न संघसंस्थामा  आवद्ध २७ सय  सक्रिय उद्यमी  रहेको बताए । 

जिल्लामा सिस्नोको धुलो देखि अल्नोका कपडा, लप्सीका परिकार, ढाका उद्यमी तथा अन्य विभिन्न प्रकारका उद्यमी रहेको र उनीहरुले उत्पादन गरेको बस्तुले बजार पाएको बताए । बस्तुको गुणस्तर राम्रो भए बजार नपाउने कुरै छैन, उनले भने । 


उवासंघ पर्वतका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जिल्लामा रहेका उद्यमीहरुको हक हितका लागि उवासंघ क्रियाशिल रहेको हुदाँ महिला उद्यमी संघसंग पनि आफ्ुहरु सहकार्य गर्नको लागि तयार रहेको बताए । उनले उद्यमीको विकास र हक हितको लागि सवै एक हुनुपर्ने भन्दै सहकार्य गर्नको लागि आफु र उवासंघ पर्वत तयार रहेको बताए ।कार्यक्रममा केन्द्रिय द्धितिय उपाध्यक्ष रिता सिंह, आरती नेपाल, आङ ढिक शेर्पा लगायतको सहभागी थियो । महिला उद्यमी संघ नेपालकी अध्यक्ष सरस्वती भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव समिक्षा शर्माले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन