११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

न्यानो झोला’ कार्यक्रम हट्दा जिल्ला अस्पतालमा सुत्केरी हुने आमालाई सास्ती

२९ मंसिर २०७३, बुधबार ०७:४३

 नन्द बहादुर रोकाया, मङ्सिर २९, मुगु । सरकारले आमा सुरक्षा कार्यक्रमलाई सघाउन हरेक सुत्केरी महिलालाई दिँदै आएको ‘न्यानो झोला’ कार्यक्रम यो बर्ष बाट कटाईए सगै जिल्ला स्वास्थ्य कार्यलय मुगुमा सुत्केरी हुने महिलालाई समस्या भएको छ ।

आर्थिक वर्ष २०७१ र ०७२ देखि मातृ मुत्युदर र नवजात शिशुको मृत्युदर कम गराउन सहयोग पुग्ने भन्दै नेपाल सरकार स्वास्थ्य सेवा बिभाग परिवार स्वास्थ्य महाशाखाबाट प्रत्येक जिल्लाका सुत्केरीलाई न्यानो झोला दिँदै आएको भएपनी यो बर्षबाट कटाईए संगैे जिल्ला स्वास्थ्य कार्यलयमा सुत्केरी हुने महिला लाई समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका कार्यलय प्रमुख डा सरोज अधिकारीले बताउनुभयो । न्यानो झोला कार्यक्रमबाट विशेष गरी अति विपन्न परिवार लाई प्रत्यक्ष राहत पुग्दै आएका थियो ।

‘गाउँगाउँबाट डेलिभरीका लागि आएका हुन्छन्न एकसरो कपडा मात्रै ल्याउँछन अझ बच्चाका लागि त केही तयारी गरिएको हुँदैन, यहाँ डेलिभरी भएपछि कपडा किन्न नसक्नेका लागि ज्यादै नै उपयोगी सावित भएको थियो अधिकारीले भन्नुभयो । उहाँका अनुसार किन कटाईएको हो भनेर बुझदा  यो कुनै बिदेशी दाताको बजेट भएको हुदा उस्ले बजेट आप्नैे देशमा खर्चगर्नुपर्ने देखाउदै फिर्ता लिईएकाले नेपाल बजेट अभावमा सरकारले न्यानो झोला’ कार्यक्रम कटाएको अधिकारीको भनाईरहेको छ । बिगतका बर्षमा नौ सय रुपैया जतीकोे प्याकेजमा न्यानो झोलामा सुत्केरी आमाका लागि म्याक्सीे कपडाका साथै बच्चाका लागि टोपी, भोटो, दौरासुरुवाल २ जोरलगायतसामग्री दिईने गरिन्थ्यो  तर यो आथिक बष २०७३ ्र७र्४बाट बजेट अभावमा ‘न्यानो झोला’ कार्यक्रम कटाईएको डा अधिकारीले भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु