२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महिलाहरुले तोडे प्रहरीको घेरा, कव्जा जमाए प्रशासनमा

२०७३, २९ मंसिर बुधबार ०९:५९

 प्रेम सुनार, मङ्सिर २९, गुल्मी ।  गुल्मी आन्दोलनको आज १७ औं दिन आन्दोलनको मोर्चा सम्हालेका महिलाहरुले जिल्ला प्रशासन कार्यालयको प्रहरी घेरा तोड्दै प्रशासन भित्र छिरेर सरकारलाई चुनौती दिए । 

सरकारका प्रधानमन्त्री प्रचण्डलाई  देशको नक्सा, देश टुक्राउने कैची र फुलको माला जिल्ला प्रशासन मार्फत पठाउन भित्र छिर्न खोजेका सयौं महिलालाई प्रहरीले रोक्न खोजे पछि झडपको स्थिती देखा परेको थियो । महिलाहरुको संख्या ठुलो भए पछि प्रहरीलाई घुचेड्दै भित्र प्रवेश धेरैवेर सम्म महिलाहरुको क नारावाजी गरेका थिए । नारावाजी संगै धेरे वेर सम्म जिल्ला प्रशासन महिलाहरुको कव्जामा रहेको थियो । 

   केहि वेरको झडम पछि प्रतिनिधी मुलक महिलाहरुलाई मात्र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाको कार्याकक्षमा  पसालिएको थियो । सांसद कमला बिश्वकर्माको नेतृत्वमा पुगेका महिला नेतृहरु मैना भण्डारी , विष्णुकुमारी सापकोटा लगायतले प्रशासन मार्फत प्रधानमन्त्रीलाई देशको नक्सा, कैची र फुलको माला पठाएका थिए । 

 ठुलो संख्यामा जुटेका महिलाहरुले सदरमुकाम तम्घास वजार परिक्रममा गरी ज्ञापन पत्र बुझाए लगत्तै तम्घासको लाँकुरी मञ्चमा विरोध सभा गरेका थिए । विरोध सभामा विभिन्न महिला नेतृहरुले सम्वोधन समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह