२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा सातौँ राष्ट्रिय आर्चरी खेल हुने

२०७३, ३० मंसिर बिहीबार ०६:५१

मंसिर ३०, उदयपुर । आगामी यही पुस ८ देखि १५ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा पहिलोपटक सातौँ राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

अखिल नेपाल खेलकुद महासङ्घको पहलमा पहिलोपटक उदयपुर जिल्लामा राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुन लागेको कुरा अखिल नेपाल खेलकुद महासङ्घका १ नम्बर प्रदेशका संयोजक तथा केन्द्रीय सचिव किरण राईले बताउनुभयो । 

उक्त खेलमा आठ टिमको सहभागिता हुने भएको पनि राईले बताउनुभएको छ । सहभागी खेलाडी टिममा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका खेलाडी रहनेछन् । अन्यमा पूर्वाञ्चल क्षेत्र, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका राष्ट्रिय खेलाडीले सहभागिता जनाउने भएका छन् । 

उदयपुरमा यो पहिलोपटक आयोजना गर्न लागेको कारण पनि यसलाई सभ्य र भव्य बनाउनका लागि पहल सुरु गरिएको पनि अखिल नेपाल खेलकुद महासङ्घका पूर्वाञ्चल संयोजक राईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह