२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ट्रकले च्यापेर एक व्यक्तिको ज्यान गयो

२०७३, १ पुष शुक्रबार ०५:०९

पुस १, तम्घास (गुल्मी) । ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७८५ नम्बरको ट्रकको पहिल्लो चक्काले च्याप्दा बिहीबार राति श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास ल्याइपुर्याएको छ । शव परीक्षणका लागि लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ