सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीव"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी भ्याली स्कुल भालुवाङमा विदेशी पाहुनाको स्वागत

१ पुष २०७३, शुक्रबार ०६:०२

सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीवार एक कार्यक्रमका बिच स्वागत गरेको छ । विद्यालयका प्रिन्सिपल शोभाकर भुसालको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले फुलमाला र खादा ओढाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुमा अग्रेजी भाषा प्रभावकारी रुपमा सिकाई गर्न विदेशी शिक्षक शिक्षिकाहरुको भुमिका महत्वपुर्ण रहने बताएका थिए । सो अवसरमा पत्रकारद्घय ओमप्रकाश गुप्ता र विदुर एम.सी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक माधव बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द शर्माले गरेका थिए । जिल्लामा अग्रेजी माध्यमको पढाईबाट नमुना विद्यालय बनाउने लक्ष्यका साथ गत शैक्षिक सत्रमा छिमेकी देश चिनबाट दुई जना शिक्षकहरु ल्याई अध्यापन गराइएको स्मरण गर्दै विद्यालयका प्रिन्सिपल शोभाकर भुसालले आगामी शैक्षिक सत्रमा सोभियत रुसबाट शिक्षकहरु माग गर्ने विद्यालयको योजना रहेको बताएकोे छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव