११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने

१ पुष २०७३, शुक्रबार ०९:४८

रबिन्द्र यादव/ र पुस १, नवलपरासी ।  शिब शक्ति बाल तथा युवा विकाश मञ्चको आयोजनामा आज गरिब, तथा जेहेन्दार १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण कार्यक्रम कावासोति १५ मा रहेको चण्डेश्वरि माविमा सम्पन्न भएको छ । 


शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डेश्रि माविका प्रध्यानाध्यापक लक्ष्मि न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस क्षेत्रका अधिंकाश मानिसहरु आर्थिक अवस्था कमजोर भएकाले बालबालिका शिक्षा बाट पनि बञ्चित रहन बाध्य भएकाले यस कार्यक्रमले बालबालिकालाई थप सहयोग पुरयाउने बताउनुभयो । 


न्यु उपहार इम्पोरियम , दिप आदर्श बाल तथा युवा सरोकार मञ्च र गफ नेपालको संयुक्त सहकार्यमा शैक्षिक सामाग्रि वितरण गरिएको शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेले बताउनुभयो । उक्त संस्थाले गरेको योजना अन्तर्गत मासिक कार्यक्रम आज बाट शुरुवात भएको छ ।मासिक १ जना गरिब ,जेहेन्दार विधार्थिलाई शक्षिक सामाग्रि वितरण गर्ने योजना बनाइएता पनि सुरुवातमा नै १२ जना बालबालिकालाई वितरण गरिएको आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा कावासोति १५ का वडा स्तरिए बालक्लबका संयोजक गंगा महत्व, चण्डेश्वरि बालक्लबका संयोजक संरचना श्रेष्ठ, वडा नागरिक मञ्चका प्रतिनिधि ,बालबालिका शिक्षक लगाएतको सहभागितामा १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

त्यस्तै आगामि दिनमा पनि कावासोति नगरपालिका भरिका सम्पुर्ण विधार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गर्ने लक्ष्य लिएको काफलेले बताउनुभयो । शिब शक्ति बाल तथा युवा विकाश मञ्चका उपाध्यक्ष सुदिप चापागाईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण वातावरण जनजागरण विकाश मञ्चका अध्यक्ष सुदन लम्सालले गर्नुभएको थियो ।

यसै विचमा पछिल्लो समयमा सिप विनाको युवाहरु विदेशिने क्रम बढदै गएकाले युवाहरुमा सिपमुलक निशुल्क कुक,ब्युटि पार्लर,सिलाई कटाई तालिम,भ्लनष्किज बिलनगबनभ दिई कावोति नगरपालिकाका युवाहरुलाई स्वदेशमानै सिप सिकाई रोजगारिको बाताबरण गराउनुपर्ने आपश्यक रहेको हुदा यस्ता22 कार्यक्रम ल्याइएको संस्थाका उपाध्यक्ष सुदिप चापागाईले जानकारि दिनुभयो यहि पौष २० गते फस्ट किचन एण्ड क्याफे र सदभाव एजुकेशनको सहकार्यमा कुक तालिम ४५ दिने र भ्लनष्किज बिलनगबनभ १ महिने सिकाइने आयोजकले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु